आइतबार १४ भाद्र २०८३

भदौ १४, २०८३ काठमाडौं : सरकारले १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ।  प्रधानमन्त्री कार्यालयको उद्धार अनुरोध पोर्टलका अनुसार हालसम्म झण्डै १५ हजार मानिस बेपत्ता भएको उल्लेख गरेको छ। हालसम्म २ हजार ४ सय ७३ जना मानिस फेला परेको जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ४ सय १३ जना मानिस सम्पर्कविहीन भएको उक्त पोर्टलमा उल्लेख छ। हराएका मानिसहरूमध्ये १८ वर्ष मुनिका बालबालिका ६२७ जना र ६० वर्ष माथिका ज्येष्ठ नागरिक ३६९ जना रहेका छन्। source :thahakhabar


Last Updated on: August 30th, 2026 at 10:46 am
४ पटक हेरिएको

तपाईको प्रतिक्रिया