समाज
एमाले अर्घाखाँचीकोे प्रतिबद्धता सार्बजनिक
श्याम घिमिरे, फागुन १३ अर्घाखाँची नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले ‘नौं विकास र नौं नीति’ समेटिएको चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्यका
अर्घाखाँचीमा निर्वाचन तयारीबारे पत्रकार र सुरक्षा निकायबीच अन्तरक्रिया
श्याम घिमिरे फागुन १३ अर्घाखाँची । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा पत्रकार तथा सुरक्षा निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ
राजनीतिक दलका प्रतिनिधिसँग निर्वाचन सम्बन्धी अन्तरक्रिया सम्पन्न
श्याम घिमिरे फागुन १३अर्घाखाँची । आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूसँग निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय
श्रीकृष्ण भुसालको नजरमा पिताम्बर भुसाल, पिताम्बर भुसाल नै अर्घाखाँचीका लागि योग्य, नैतिक र भरोसायोग्य उम्मेदवार – एमाले नेता श्रीकृष्ण भुसाल
फागुन ६, २०८२ बुधबार- मैले चुनेको जनप्रतिनिधिले गल्ती गर्योभने मलाई प्रायश्चित हुन्छ । आखिर फिर्ता बोलाउन पाउने होइन । किनकि नेपालमा अझै “ Right to
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचा–पत्र सार्वजनिक, नागरिकको अपेक्षा अनुसार कामगर्ने प्रतिबद्धता
श्याम घिमिरे, फागुन ४ अर्घाखाँची – अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचा–पत्र सार्वजनिक भएको छ । पार्टीले सोमवार सन्धिखर्कमा पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी वाचा–पत्र सार्वजनिक
कार्यसम्पादन मूल्याङ्कनमा ७५३ पालिकामध्ये पाणिनि गाउँपालिका पहिलो
२०८२ फागुन १ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको पालिकाको कार्यसम्पादनमा मूल्याङ्कनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका पहिलो भएको छ । आयोगले सार्वजनिक गरेको आर्थिक
अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष रायमाझीको स्वागत तथा पदभार ग्रहण, निवर्तमान अध्यक्ष मिश्र सम्मानित
श्याम घिमिरे माघ २८ अर्घाखाँची, — लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको मिति २०८२ पौष २८ को पत्रानुसार अर्घाखाँची अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष रामबहादुर रायमाझीको स्वागत,
छाडा कुकुरको आक्रमणबाट सन्धिखर्कमा पाँच पाठापाठी मरे,झण्डै ५० हजारको क्षेती
श्याम घिमिरे माघ २८ सन्धिखर्क – सन्धिखर्क नगरपालिका वडा नं. १, रतहलेमा गएराती छाडा कुकुरको आक्रमणबाट पाँच वटा पाठापाठी मरेका छन् । मालारानी गाउँपालिका–९ गोखुङ्गा
अर्घाखाँचीमा सार्वजनिक यातायात व्यवसाय अस्वस्थ प्रतिस्पर्धाको चपेटामा
श्याम घिमिरे अर्घाखाँची २०८२ माघ २३ – अर्घाखाँची जिल्लामा सञ्चालन हुँदै आएका सार्वजनिक यात्रुवाहक सवारी साधनहरू पछिल्लो समय गम्भीर संकटतर्फ उन्मुख देखिएका छन् । जिल्लाका
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठायो, पूर्णबहादुर खड्काको रिहाइको माग
श्याम घिमिरे अर्घाखाँची, माघ २३— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पार्टीका केन्द्रीय








