आइतबार २० बैशाख २०८३

कात्तिक १८, जाजरकोट केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री प्रचण्ड त्यस क्षेत्रमा जानु हुने भएको छ।  प्रधानमन्त्री त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली लिएर त्यसतर्फ जान लाग्नु भएकाे हाे। प्रधानमन्त्रीका हेलिकोप्टर तयारी अवस्थामा रहेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयाे। मौसमका कारण केही ढिलाइ भएको उहाँले बतायनु भयाे। यसअघि प्रधानमन्त्रीले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्नुभएकाे हाे।


Last Updated on: August 24th, 2024 at 4:11 am
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया