Trend

कार्तिक २५,
अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्षमा लिलाधर बस्याल  नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको कार्तिक २३ गते बसेकाे बैठकले बस्याललाई अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । बस्याल लामो समय देखि राजनीति एवं सामाजिक क्षेत्रमा  समर्पित हुनुहुन्छ  । मन्त्री परिषद्काे बैठकले अर्घाखाँची सहित लुम्बिनी प्रदेशका १३ वटा अस्पतालमा विकास समितिका अध्यक्ष मनोनित गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता


TOP