Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
चैत ११ अर्घाखाँची –

एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, भोली अर्घाखाँची आउनुहुने भएको छ । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न ओली चैत १२ गते आईतवार अर्घाखाँची आउने एमाले अर्घाखाँची अध्यक्ष पिताम्वर भुसालले जानकारी दिनुभयो । ओली सँगै एमाले उपमहासचिव प्रदिप ज्ञवाली,बिदेश बिभाग प्रमुख राजन भट्टराई लगायतका नेताहरु जिल्लामा आउँने भुसालले बताउनुभयो ।

सन्धिखर्क १ मा रहेको संगम फुड ल्याण्डमा हुने कार्यक्रमकोलागी बिभिन्न समितिहरु निर्माणगरी कार्यक्रम व्यवस्थापनको तयारीमा जुटिरहेको र आजै बेलुकासम्म सबै तयारी पुराहुने भुसालको भनाई रहेको छ । प्रशिक्षण भेलामा पार्टी वडाकमिटी पदाधिकारी देखि माथिल्लो जिम्मेवारीका कार्यकर्ता संगै जनसंगठनको पालीका तहका पदाधिकारी भन्दा माथील्लो जिम्मेवारीमा रहेका  १५ सय भन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागीता रहने भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP