सोमबार १४ बैशाख २०८३

गोपाल भट्टराइ जेठ ९-
रातो नम्बर प्लेटवाला ट्याक्सीले सवारी बोक्दा कालो प्लेटवाला ट्याक्सी व्यवसायीहरु मारमा परेको भन्दै अर्घाखाँचीका ट्याक्सी धनी र चालकहरु आन्दोलित भएका छन । उद्देश्य बमोजिम गाडी सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउन एक हप्ताको समय दिएर जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाउदापनी आफुहरुको माग तथा गुनासो सुनुवाइ नभएको भन्दै आज मंगलवार उनिहरुले सन्धिखर्कको शान्ति बगैंचा चोकमा केहि समय सडक जाम सहित कोणसभा गरी बिरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनिहरुले आफुहरुका माग पुरा नभए थप संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनि समेत दिएका छन ।


Last Updated on: August 24th, 2024 at 4:55 am
३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया