Trend

श्याम घिमिरे,
जेठ २१ अर्घाखाँची

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आज आइतबार सार्बजनिक बिदा दिएको छ । भूमे पुर्णिमा संगै भुमिकास्थान नगरपालिकाको नामाङ्करण र भुमेकाथान स्थापना भएको दिनको अबसरमा पालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा संघसंस्थाहरुमा आज सार्वजनिक बिदा दिएको नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद पोख्रेलले एक सुचना मार्फत जानकारी दिनुभएको छ । जेठे पुर्णिमाको दिन भूमिकास्थान नगरपालिका वडानम्वर २, ढाकावाङ्गमा रहेको भुमेकाथान मन्दिरमा बिशेष पुजाआजा,भजनकृतन र पञ्चेबाजा सहित नाचगानगर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना


TOP