Trend

कार्तिक २५,
अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्षमा लिलाधर बस्याल  नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको कार्तिक २३ गते बसेकाे बैठकले बस्याललाई अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । बस्याल लामो समय देखि राजनीति एवं सामाजिक क्षेत्रमा  समर्पित हुनुहुन्छ  । मन्त्री परिषद्काे बैठकले अर्घाखाँची सहित लुम्बिनी प्रदेशका १३ वटा अस्पतालमा विकास समितिका अध्यक्ष मनोनित गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP