Trend

श्याम घिमिरे,
मंसिर ६ अर्घाखाँची- हिन्दु धर्मालम्वीहरुको महत्वपुर्ण पर्व हरिबोधनी एकादशीको दिन भोली मंसिर ७ गते भुमिकास्थान नगरपालिकाले स्थानिय बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले जानकारी दिनुभएको छ । नगरपालीकाको कार्यालय मातहतका सम्पुर्ण वडा कार्यालयहरु, सबै शिक्षण संस्थाहरु, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीलगायतका कार्यालयहरु बन्द रहने सूचनामा उल्लेख गरीएको छ । नगरप्रमुख स्तरीय निर्णय गरी नगरपालिकाले सार्वजनिक बिदा दिएको आचार्यले  बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP