Trend

                                                        विदुर अधिकारी रामपुर,चितवन

गण : न भ ल गु
सङ्केतः   ष्ष्ष् कष्ष् ष् क

प्रणय तोड्दछु भनी
नभन छोड्दछु भनी
विनय गर्दछु अति
बुझ न हे ! चनमती ।

मधुर प्रेम बहँदा
हृदय एक रहँदा
पनि बन्यौ किन दुखी
भन न हे! चनमती ।

असल चेतन लिँदा
प्रणय सार्थक दिँदा
पनि गर्याै किन खती
सुन न हे ! चनमती ।

प्रहर देख्छु धमिलो
वदन देख्छु अमिलो
खबर के छ र सखी
भन न हे! चनमति ।

अधिक छैन नि धन
मसित मात्र छ मन
अब गरौँ न प्रगति
बुझ न हे चनमति ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

मतदाताहरूलाई निराश नहुन पीताम्बर भुसालको आग्रह

मत – छन्द : तोटक

गजल

साईनबोर्डका अक्षर कोर्ने हात अब संसदमा कानुन लेख्ने जिम्मेवारीमा

जनमत – लोकछन्द

श्रीकृष्ण भुसालको नजरमा पिताम्बर भुसाल, पिताम्बर भुसाल नै अर्घाखाँचीका लागि योग्य, नैतिक र भरोसायोग्य उम्मेदवार – एमाले नेता श्रीकृष्ण भुसाल


TOP