बिहिबार २८ जेठ २०८३

चैत ११, २०८२ बुधबार – गत २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्व आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ। सरकारले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि ९०७ पृष्ठको  प्रतिवेदन सार्वजनिक भएको हो।  प्रतिवेदनको पूर्ण अंश स्रोतमार्फत हामीले पनि प्राप्त गरेका छौँ। त्यो यहाँ प्रस्तुत छ–source:thahakhabar.com

Gen-Z-प्रतिवेदन


Last Updated on: March 25th, 2026 at 8:45 pm
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया