स्थानीय समाचार
ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण
श्याम घिमिरे २०८२ पुस १७ अर्घाखाँची — सन्धिखर्क नगरपालिका–६ नरपानीमा अवस्थित ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण गरिएको छ । श्रीकृष्ण गौशाला सञ्चालक समितिको
एनपिएल लिग सिजन–२ का विजेता लुम्बिनी लायन्सद्वारा अर्घाखाँचीमा ट्रफिसहित विजय उत्सव
श्याम घिमिरे, पुस १२ अर्घाखाँची – एनपिएल लिग सिजन–२ को विजेता लुम्बिनी लायन्सले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ट्रफिसहित भव्य विजय उत्सव मनाएका छन् । उपाधि
अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा
श्याम घिमिरे, पुस ९ अर्घाखाँची । सामाजिक तथा धार्मिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका समाजसेवी नारायण प्रसाद खनालले आगामी २०८२ साल फागुन २१ गते
चौथो शितगंगा महोत्सवको सम्पूर्ण तयारी पूरा
श्याम घिमिरे, पुस ८ शितगंगा – अर्घाखाँचीको शितगंगा नगरपालिकामा आयोजना हुने चौथो शितगंगा महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । कृषि, पर्यटन,
हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
श्याम घिमिरे, पुस ८ अर्घाखाँची– हुलाक सेवासम्बन्धी जानकारी, सेवा प्रवाहको अवस्था तथा सुधारका विषयमा केन्द्रित रही रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम मंगलवार सन्धिखर्कमा
फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार
श्याम घिमिरे, पुस ७ अर्घाखाँची – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टीका
खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने
पुस ७ – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जीमा अवस्थित खिल्जी युवा क्लबले नेपाल भलिबल संघद्वारा आयोजना हुने नवौँ एन.भि.ए कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२
काँग्रेस अर्घाखाँचीबाट प्रत्यक्षमा ८ र समानुपातिकमा ६ जनाको नाम सिफारिस
पुस ४ अर्घाखाँची – नेपाली काँग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागी (प्रत्यक्ष र समानुपातिक)
शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्याम घिमिरे, पुस ३ अर्घाखाँची – माध्यमिक तहका प्रधानाध्यापकहरूका लागि शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीबार सन्धिखर्कमा सम्पन्न भएको छ । शिक्षा
सामीको आयोजनामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा जिल्ला स्तरीय भेला सम्पन्न
मंसीर २९ अर्घाखाँची – सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तरगत सन्धिखर्क नगरपालिकाद्धारा आयोजित स्थानीय तहमा बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तीहरुसँग बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा जिल्ला स्तरीय











