Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
चैत २९ सन्धिखर्क-
नेपाल ज्योतिष परिषद् जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा आज बुधवार सन्धिखर्कमा लुम्बिनि प्रदेश स्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । सन्धिखर्क २ भक्तिटोलमा रहेको सिद्धेश्वर शिवालय मन्दीरको प्राङ्गणमा हुने कार्यक्रमको सबै तयारी पुरा भएको नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका सचिब विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । प्रदेशका सबै जिल्लाहरुबाट सहभागी हुने कार्यक्रम बिहान ठिक ११ बजेदेखि सुरु हुने समितिका सदस्य भेषराज पौडेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP