Trend
बुधबार , फागुण ६, २०८२

असोज १९ सन्धिखर्क । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा प्रथम जिल्ला मिडिया सम्मेल हुने भएको छ । पाणिनि गाउँपालिकामा रहेको पाणिनि पत्रकार समाज नेपालको आयोजनामा आज र भोली (असोज १९ र २० गते) मिडिया सम्मेलन हुन लागेको संस्थाका महासचिव भिम विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्लाको समग्र विकास र पर्यटन प्रवर्द्धनमा ग्रामीण पत्रकारिताको भुमिका सम्मेलनको मुख्य बिषय रहने समाजका अध्यक्ष प्रकाश प्युठानीले बताउनु भएको छ । सम्मेलनको पाणिनि गाउँपालिकामा रहेको प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल पाणिनी तपोभुमिमा पुगि घोषणा पत्र जारी गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन जिल्लाका सञ्चारकर्मी तथा पत्रकारलाई अनुरोध गरिएको छ । दुर्गाफाँटमा रहेको सगुन एग्रो रिसोर्टमा हुने कार्यक्रमको सबै तयारी पुरा भएको महासचिब विश्वकर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP