राजनीति
विप्लवसहित ४ नेताविरुद्ध पक्राउ पुर्जी जारी
मंसिर १८- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित चार जना नेताविरुद्ध पक्राउ पर्जी जारी भएको छ। राज्यविरुद्धको
टोपबहादुर रायमाझीलाइ थुनामै राख्न उच्च अदालतकाे आदेश
मंसिर १५- नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक
युवा संघ र दुर्गा प्रसाई नेतृत्वको महाअभियानको छुट्टा छुट्टै प्रदर्शन सुरु
मंसिर ७, नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा छुट्टा
सन्धिखर्क नगरपालीमा भोली स्थानिय बिदा
श्याम घिमिरे, मंसिर ६ अर्घाखाँची हरिबोधनी एकादशीको दिन भाेलि सन्धिखर्क नगरपालिकाले स्थानिय बिदा दिएको छ । सन्धिखर्कमा हरिबोधनी एकादशीको दिन विशेष मेला तथा भैलो प्रदर्शनी
पुराना दलहरूका कारण व्यवस्था खतरामा परेको रवि लामिछानेको आरोप
कात्तिक १६, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूप्रतिको असन्तुष्टि लुकाउन पुराना दलहरूले व्यवस्था नै खतरामा पारेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै
अहिलेको सरकार जनताकोलागी बनेको होइन – रास्वपा सांसद श्रेष्ठ
श्याम घिमिरे, असोज १८ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले अहिलेको सरकार जनताकोलागी नबनेको बताउनु भएको छ । बिहिबार राष्ट्रिय स्वतन्त्र
जनतासंग माओवादी केन्द्र रुपान्तरण अभियान : नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्याम घिमिरे, १० असोज अर्घाखाँची नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा जनतासंग माओवादी केन्द्र रुपान्तरण अभियान अन्तरगत समाजवाद उन्मुख आर्थिक समृद्धिको बैचारिक एवं
चीनको नयाँ नक्साले नेपालको राष्ट्रियतामाथि आँच पुग्यो : राजमाे
भदौ १५- राष्ट्रिय जनमोर्चाले चीनको नयाँ राजनीतिक नक्साले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुगेको जनाएकाे छ । जनमोर्चाले विज्ञप्ति निकालेर नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर
परिवर्तनलाई संरक्षण गर्न नेपाली काँग्रेसलेनै नेतृत्व गर्नुपर्छ – प्रदेश सभापती पुन
श्याम घिमिरे, साउन २७ अर्घाखाँची – नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले देशमा भएका परिवर्तनलाई संरक्षण गर्न नेपाली काँग्रेसलेनै नेतृत्व गर्नुपर्ने बताउनु भएको छ
संसदलाई एमालेले बन्धक बनाउन खोज्यो : पूर्वउपसभामुख भुसाल
साउन २४ बुटवल । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्दक बनाउन खोजेको आरोप लगाउनु
- « Previous 1 2 3 4 Next »