सोमबार ११ जेठ २०८३

स्थानीय समाचार

सन्धिखर्कको बराहनेटामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, १०७ जनाको स्वास्थ्य परीक्षण

श्याम घिमिरे, २०८३ जेठ १० अर्घाखाँची – सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा..

धरमपानीमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाको स्वास्थ्य परीक्षण

श्याम घिमिरे, २०८३ जेठ ९ अर्घाखाँची – सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा..

एसइई २०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई जनज्योति माध्यमिक विद्यालय द्वारा सम्मान

श्याम घिमिरे बैशाख ३१, अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२, चुत्राबेसीस्थित जनज्योति..

उद्यमी एक्स्पोजर भ्रमण : अर्घाखाँचीका २२ उद्यमीलाई चार जिल्लामा अनुभव आदानप्रदान (तस्विर सहित)

श्याम घिमिरे, बैशाख १५ अर्घाखाँची — घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लाका विभिन्न..

सिद्धेश्वर शिवालयकाे वार्षिकोत्सव कार्यक्रम सम्पन्न, तन, मन र धनले सहयोग गर्न नगरप्रमुख श्रेष्ठको आह्वान

श्याम घिमिरे, बैशाख ७ अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क–२, भक्तिटोलस्थित पवित्र धार्मिक स्थल श्री..

स्वर्ण विन्दु प्राशन अभियान अर्घाखाँचीमा सुरु हुँदै

श्याम घिमिरे, चैत ८ – अर्घाखाँचीमा बालबालिकाको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले स्वर्ण विन्दु प्राशन..

अर्घाखाँचीमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे चैत ६ अर्घाखाँची – राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सुक्रवार..

मतदाताहरूलाई निराश नहुन पीताम्बर भुसालको आग्रह

श्याम घिमिरे, फागुन २८ अर्घाखाँची- नेकपा एमाले अर्घाखाँचीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार..

साईनबोर्डका अक्षर कोर्ने हात अब संसदमा कानुन लेख्ने जिम्मेवारीमा

श्याम घिमिरे, फागुन २४, अर्घाखाँची – अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा भारी मतसहित निर्वाचित हुनु भएका हरि..

अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसाल विजयी

श्याम घिमिरे फागुन २३ अर्घाखाँची — अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसाल विजयी भएका छन् । एमालेका पीताम्बर..