समाज
सन्धिखर्क नगरपालीमा भोली स्थानिय बिदा
श्याम घिमिरे, मंसिर ६ अर्घाखाँची हरिबोधनी एकादशीको दिन भाेलि सन्धिखर्क नगरपालिकाले स्थानिय बिदा दिएको छ । सन्धिखर्कमा हरिबोधनी एकादशीको दिन विशेष मेला तथा भैलो प्रदर्शनी
त्रिबेणी सहकारीको १३ औं स्थापना दिवस सम्पन्न
श्याम घिमिरे मंसीर ५, अर्घाखाँची त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्कले–२ ले आफ्नो १३ औं स्थापना दिवस एक कार्यक्रमका बिच मनाएको छ ।
विपिन जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको पुष्टि भए पनि हालसम्म सम्पर्कविहीन
मंसिर ४, इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको बताइएको छ । इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास
उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन
उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले
अर्घाखाँचीमा चोरी गर्ने उदेश्यले हत्या गर्ने २० बर्षिय युवक पक्राउ
२०८० कार्तिक २२ गते -अर्घाखाँचीमा चोरी गर्ने उद्देश्य हत्या गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको मालारानी गाउँपालिका वार्ड नंं. ९ गोखुङ्गामा गरगहना चोरी गर्ने उद्देश्यले ७२ बर्षिया
बिमक संघ अर्घाखाँचीको पुर्नगठन, अध्यक्षमा केसी
श्याम घिमिरे, कार्तिक २० – अर्घाखाँची जिल्लामा रहेका निर्जीवन तथा जीवन बिमा कम्पनीमा कार्यरत कर्मचारिहरुको भेला आज सोमवार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले लक्ष्मण
भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३ जना पुग्यो, ७ जना घाइतेलाई काठमाण्डौ पठाइयाे
कात्तिक १८, गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो
जाजरकोट भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या एकसय नाघ्यो, २०७२ को भूकम्पपछि सबैभन्दा धेरै क्षति
कात्तिक १८,जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने
कात्तिक १७, सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३
पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा पर्यटन प्रवर्द्धनको विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्याम घिमिरे, १५ कार्तिक – नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा जिल्लामा पर्यटन प्रवर्द्धनको विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला स्थित