समाज
आज नाग पञ्चमी,घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गरिदै
भदौ ४ – आज नाग पञ्चमी। घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ। यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी,
प्रकाशन तथा प्रसारण संघले बुटवलमा मिडिया सम्मेलन गर्दै
बुटवल, २९ साउन । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन
परिवर्तनलाई संरक्षण गर्न नेपाली काँग्रेसलेनै नेतृत्व गर्नुपर्छ – प्रदेश सभापती पुन
श्याम घिमिरे, साउन २७ अर्घाखाँची – नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले देशमा भएका परिवर्तनलाई संरक्षण गर्न नेपाली काँग्रेसलेनै नेतृत्व गर्नुपर्ने बताउनु भएको छ
आफैले बोकेको भरुवा बन्दुक पड्कदा अर्घाखाँचीमा ४५ बर्षीय युवकको ज्यान गयो
श्याम घिमिरे, २६ साउन अर्घाखाँची- अर्घाखाँचीमा आफैले बोकेको भरुवा बन्दुक पड्कदा एकजनाको ज्यान गएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडानं.७ पानडाँडामा आफैंले बोकेको एकनाले भरुवा
सामुदायिक बिद्यालयका समस्या समाधान र शैक्षिक सुधारको योजना बनाउदै मालारानी गाउँपालिका
२५ साउन – मालारानी गाउँपालिका शिक्षा शाखाको आयोजनामा मालारानी गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि बिद्यालयका प्रधानाध्यापक र पालिकाका कर्मचारी एवम् जनप्रतिनिधी बिच
भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन शैक्षिक सामग्री हस्तान्तरण
साउन २४ सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क २ शंखेटारीमा रहेको भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व
संसदलाई एमालेले बन्धक बनाउन खोज्यो : पूर्वउपसभामुख भुसाल
साउन २४ बुटवल । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्दक बनाउन खोजेको आरोप लगाउनु
स्वर्गीय महतको परीवारलाई साथी सहकारीद्धारा राहत रकम हस्तान्तरण
श्याम घिमिरे, साउन २० सन्धिखर्क – साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चुत्राबेसीले आफ्नो संस्थाका बाल शेयर सदस्य स्वर्गीय सक्षम महत क्षेत्रीको परिवारलाई दुर्घटना
काँग्रेस अर्घाखाँचीकाे ६ वटै पालिकामा पालिका समेलन सम्पन्न (तस्विर सहित)
श्याम घिमिरे, साउन २० अर्घाखाँची – नेपाली काँग्रेस अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा सुक्रवार पालिका समेलन सम्पन्न गरेको छ । काँग्रेसको बिधान २०१७ को नवौ
कार्यपालिका सदस्य रानाभाटको निधन भएपछि सन्धिखर्कमा भोलि शोक विदा
सन्धिखर्क १७ साउन अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको निधन भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्वर १० गच्छेगैरा निवासी नगर