Trend

श्याम घिमिरे
माघ १५ अर्घाखाँची-

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सबैको सहयोग र समर्थन भएमामात्रै जिल्लामा शान्तीसुरक्षालाई मजवुद बनाउन सकिने बताउनु भएको छ । भर्खरै मात्र अर्घाखाँची सरुवा भई आउनु भएका प्रजिअ अर्यालले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग आज जिल्ला प्रशासन कार्यालयमा परीचयात्मक कार्यक्रमा बोल्दै यस्तो बताउनु भएको हो ।

घिमिरेले कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने भन्दै सबैलाई जनताप्रति बफादार भएर काम गर्न आग्रह समेत गर्नुभयो । अर्यालले सञ्चारकर्मिहरुले खोजपत्रकारीता मार्फत सत्यतथ्य सुचना प्रदानगर्न गर्नुपर्ने जोड दिनुभयो । अर्याल यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग सिंहदरवारमा उपसचिव (रा.प.द्धितिय) पदमा कार्यरत हुनुहन्थ्यो । प्रजिअ अर्याल अर्घाखाँचीमा पहिलो महिला सिडियो हुनुहुन्छ ।

https://www.facebook.com/100001155294047/videos/6181995135164282/

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP