गृहपृष्ठ
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
कात्तिक १४, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८०
इजरायलबाट २५३ जना जना नेपाली लिएर उड्यो जहाज, आजै राती काठमाण्डौ आइपुग्ने
असोज २५ – युद्धग्रस्त इजरायलबाट नेपालीहरू लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाण्डाैका लागि उडेको छ । द्वन्द्वका कारण अलपत्र नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित
अहिलेको सरकार जनताकोलागी बनेको होइन – रास्वपा सांसद श्रेष्ठ
श्याम घिमिरे, असोज १८ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले अहिलेको सरकार जनताकोलागी नबनेको बताउनु भएको छ । बिहिबार राष्ट्रिय स्वतन्त्र
अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन विशेष अभियान सञ्चालनका लागि अन्तरक्रिया सम्पन्न
श्याम घिमिरे, १४ असोज अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन विशेष अभियान सञ्चालनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा आइतवार सन्धिखर्कमा
चौथो AYC अन्तरपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता कार्तिक १६ गते देखी हुने
असोज १२ सन्धिखर्क अर्घाखाँचीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अर्घाखाँची युवा परिषको आयोजनामा पालिकास्तरीय चौथो AYC अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको
संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
भदौ २५- प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको
चीनको नयाँ नक्साले नेपालको राष्ट्रियतामाथि आँच पुग्यो : राजमाे
भदौ १५- राष्ट्रिय जनमोर्चाले चीनको नयाँ राजनीतिक नक्साले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुगेको जनाएकाे छ । जनमोर्चाले विज्ञप्ति निकालेर नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर
खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो
भदौ १५ – खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले
बाराकाे चुरियामाईमा तीर्थयात्री बाेकेकाे बस दुर्घटना : ७ जनाकाे ज्यान गयाे, १७ जना घाइते
भदौ ७- जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिक भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन् ।काठमाडौंबाट जनकपुरतर्फ
धादिङ बस दुर्घटना : ज्यान गुमाएका ८ मध्ये ४ जनाकाे परिचय खुल्याे
भदौ ६, २०८० बुधबार- धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा रहेकाे छहराको बस दुर्घटनामा ज्यान गुमाएका आठ मध्ये चार जनाकाे परिचय खुलेकाे छ । परिचय खुल्नेमा म्याग्दी






