अर्घाखाँचीमा एच.पि.भी. खोप अभियान माघ २७ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने
  माघ २२, २०८२ बुधबार 37 Views

अर्घाखाँचीमा एच.पि.भी. खोप अभियान माघ २७ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने

श्याम घिमिरे अर्घाखाँची, माघ २१ — विद्यालय केन्द्रित नियमित एच.पि.भी. (HPV ) खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला खोप समन्वय समिति अर्घाखाँची तथा

अर्घाखाँची अस्पतालमा सुविधा सम्पन्न नयाँ भवनबाट ल्याब सेवा सुरु
  माघ २२, २०८२ बुधबार 41 Views

अर्घाखाँची अस्पतालमा सुविधा सम्पन्न नयाँ भवनबाट ल्याब सेवा सुरु

श्याम घिमिरे, माघ २० अर्घाखाँची – अर्घाखाँची अस्पतालले सुविधा सम्पन्न नयाँ भवनबाट ल्याब सेवा सुरु गरेको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले

अर्घाखाँची अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS ) मूल्यांकनमा ९४ अंक सहित प्रदेशमै तेस्रो
  माघ २२, २०८२ बुधबार 36 Views

अर्घाखाँची अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS ) मूल्यांकनमा ९४ अंक सहित प्रदेशमै तेस्रो

श्याम घिमिरे माघ २० अर्घाखाँची – न्यूनतम सेवा मापदण्ड (MSS ) कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पताल अनुगमन, मूल्यांकन तथा समीक्षा कार्यक्रम मङ्गलबार अर्घाखाँची अस्पताल सन्धिखर्कमा सम्पन्न भएको

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित
  माघ २१, २०८२ मंगलबार 74 Views

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

श्याम घिमिरे माघ २०, बुटवल – तिलोत्तमा जेसिजको १४औँ पदस्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा सामाजिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई व्यक्तित्वलाई सम्मान

सन्धिखर्कमा रहेको गच्छे घाट आधुनिक र व्यवस्थित बन्दै
  माघ २१, २०८२ मंगलबार 30 Views

सन्धिखर्कमा रहेको गच्छे घाट आधुनिक र व्यवस्थित बन्दै

श्याम घिमिरे माघ २० सन्धिखर्क – सन्धिखर्क नगरपालिका वडा नं. ७ स्थित गच्छे घाट हाल आधुनिक र व्यवस्थित रूपमा विकास हुँदै गएको छ । सन्धिखर्क

एमाले सन्धिखर्क नगर उपाध्यक्ष खड्कालाई मातृ शोक
  माघ २१, २०८२ मंगलबार 37 Views

एमाले सन्धिखर्क नगर उपाध्यक्ष खड्कालाई मातृ शोक

श्याम घिमिरे माघ २०, सन्धिखर्क – नेकपा एमाले सन्धिखर्क नगर कमिटी उपाध्यक्ष नारायण खड्का तथा सामाजिक व्यक्तित्व माधव खड्काकी आमा एवं पदमबहादुर खड्काकी जिवनसंगिनी झबिन्द्रकला

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा
  माघ २०, २०८२ सोमबार 37 Views

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

श्याम घिमिरे, माघ १९ अर्घाखाँची – लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक

सन्धिखर्कमा वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सम्पन्न
  माघ १८, २०८२ शनिबार 35 Views

सन्धिखर्कमा वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सम्पन्न

श्याम घिमिरे माघ १७ सन्धिखर्क – साथी साकोसको आयोजनामा, जिल्ला सहकारी संघ लि।, अर्घाखाँचीको समन्वय तथा कलश स्टक मार्केट ९ब्रोकर नं। ७४० को प्राविधिक सहयोगमा

अर्घाखाँचीका २५ मतदानस्थल अति संवेदनशील सूचीमा
  माघ १६, २०८२ बिहिबार 34 Views

अर्घाखाँचीका २५ मतदानस्थल अति संवेदनशील सूचीमा

श्याम घिमिरे २०८२ माघ १५, अर्घाखाँची – प्रतिनिधिसभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा यसपटक २५ मतदानस्थललाई ‘अति संवेदनशील’ श्रेणीमा राखिएको छ ।

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे
  माघ १३, २०८२ सोमबार 49 Views

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

श्याम घिमिरे माघ १२, सन्धिखर्क — अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिएको सातौँ अर्घाखाँची महोत्सवको आइतवार औपचारिक रूपमा समापन गरिएको छ । सन्धिखर्क नगरपालिका–१