कला/साहित्य
जिन्दगी पाठशाला (छन्द भुजङ्ग प्रयात)
✍️डिल्ली राज घिमिरे नयाँ दीप बाल्दै सखासाथ आएँ पहाडी धरामा स्वयम् मुस्कुराएँ म कोर्ने छु गम्दै उनै शब्द माला बुझेको छु यो जिन्दगी पाठशाला ।।
नौली बुहारी – (इन्द्रवज्रा छन्द)
के पी भुसाल ‘अजस’ नौली बुहारी घरभित्र पस्छिन्, लज्जालु सारै निहुरेर हिड्छिन् । बोली मिजासी अझ मन्द बोल्छिन्, मान्छे सबैमा प्रियभाव राख्छिन् ।। ईर्ष्या अहङ्कार,
पीडाभित्रको पीडा : (शिखरिणी छन्द)
के पी भुसाल ‘अजस’ रहिछ्यौ अज्ञानी खुस जति सकायौ खसमका, रहिछ्यौ पापीनी सब झुर बनायौ कबुलता । न दिन्छ्यौ तिर्खाले अतिव तन सुक्दा जल पनि,
चन्द्र र चाँदनी – ( शार्दुलविक्रीडित छन्द )
के पी भुसाल ‘अजस’ लाखौंलाख अनन्त यो गगनमा,चम्के नि तारा गण, रात्रौ
विभेद छैन : (अनुष्टुप् छन्द)
के पी भुसाल ‘अजस’ (१) सृष्टिकर्ता महाशक्ति पंचतत्व महावल, जन्ममृत्यु सदाघुम्छ, हुदैन यसमा भुल,
सङ्घर्ष
भेषराज पौडेल – ऊ सबथोक हो, सपनाको पनि बिपनाको पनि जिवनको पनि मरणको पनि । ऊ कठोर भएपनि नरम भएपनि सुखमा साथ दिए पनि दुःखमा
श्री सिद्धेश्वर स्तुति – (शार्दुलविक्रीडित छन्द)
के पी भुसाल ‘अजस’ भोलेनाथ महापिता जगतका ध्यान् गर्दछौं भक्तले, श्रीसिद्धेश्वर नाममा हजुरको,जप् गर्दछौ आत्मले । गर्छौं पूजन हर्षसाथ शिवको, माफ्होस् भए भूलमा, भोले देव








